फ्रान्समा निर्वाचित भए अहिलेसम्मकै कान्छा राष्ट्रपति

पेरिस । फ्रान्सका मतदाताले देशको इतिहासकै सबैभन्दा कम उमेरका राष्ट्रपतिका रुपमा इम्मानुएल म्याक्रोनलाई निर्वाचित गरेका छन् । युरोपबीचको एकता बलियो पार्नुपर्ने पक्षमा उभिएका उदार मध्यमार्गी नेता म्याक्रोनले चरम दक्षिणपन्थी राष्ट्रवादी नेतृ मरिन ल पेनलाई पराजित गरेका हुन् । म्याक्रोनले करिव दुई तिहाई मत पाएका छन । म्याक्रोनले ६५ प्रतिशत र प्रतिद्वन्द्वी मरिनले झण्डै ३५ प्रतिशत … Continue reading फ्रान्समा निर्वाचित भए अहिलेसम्मकै कान्छा राष्ट्रपति